शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाल प्रहरीका ११ जना एसपीको सरुवा, हेर्नुस् को कहाँ पुगे ? (सूचीसहित)

दैनिक नेपाल २०७७ फागुन १४ गते २०:३४

काठमाडौँ, १४ फागुन । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुरुप सरुवा गरिएको हो ।

हेर्नुस् को कहाँ पुगे ?

प्रतिक्रिया
सम्बन्धित