१२ कार्तिक २०८३, बिहिबार

फागनु २३ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने निर्णयअनुरुप सरकारले संसद बैठक आह्वान गर्ने भएको हो ।