बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

५२ जना उपसचिव र सह-सचिवहरुको सरुवा, हेर्नुस् को कहाँ पुगे ? (सूचीसहित)

दैनिक नेपाल २०७७ फागुन १४ गते १७:०५

काठमाडौँ, १४ फागुन । सरकारले ५२ उपसचिव र सहसचिवहरुको सरुवा गरेको छ ।

गृहमन्त्री स्तरीय निर्णयले ३४ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ५२ जना उपसचिव र सहसचिवहरुको हेरफेर गरेको हो ।

को कहाँ पुगे ?

प्रतिक्रिया
सम्बन्धित