१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड-माधवले देउवालाई के भने ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । प्रचण्ड-माधव पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वुधबार भेटवार्ता भएको छ ।

देउवाकै निवास बूढानीलकण्ठमा छलफल गरेका उनीहरुले समसामयिक राजनीतिक विषयमा करिब आधा घण्टा कुराकानी गरेका थिए ।

प्रचण्ड माधवले देउवालाई मिलेर जाऊँ भन्ने प्रस्ताव राखेको देउवा निकट स्रोतले जनाएको छ । यसबाहेक अन्य कुरा केही नभएको बताइएको छ ।