१२ कार्तिक २०८३, बिहिबार

फैसलाबाट निराश छैनौ, अर्को गोल हानेर स्कोर गरिन्छ: नेता बस्नेत

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका नेता महेश बस्नेतले सर्वोच्चको फैसलाबाट आफूहरु निराश नभएको बताएका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले अदालतको आदेशबाट निराश नभएको बरु प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताए ।

‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतले भने ।