१२ कार्तिक २०८३, बिहिबार

सर्वोच्चको फैसलामा प्रचण्ड–माधवले एक अर्कालाई लड्डु खुवाएर मनाए खुशी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै प्रचण्ड माधव पक्षका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशीयाली मनाएका छन् ।

मंगलबार अदालतले १३ दिनभित्र संसद्को बैठक बोलाउन आदेश जारी गरेको छ ।

सो पक्षले देशका विभिन्न स्थानमा अदालतको निर्णमा दीप प्रज्ज्वलन गर्दै स्वागत एवम् खुशीयाली मनाएको छ ।