१२ कार्तिक २०८३, बिहिबार

अदालतको फैसलासँगै प्रधानमन्त्री ओली आफू निकटसँग छलफलमा

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको बताइएको छ ।

उता प्रचण्ड माधव पक्ष भने उत्साहित देखिएका छन् ।