
काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
अदालतको फैसलाले जनताको जीत भएको प्रचण्डले प्रतिक्रिया दिएका हुन् । उनले जनतालाई बधाई दिँदै यो लोकतन्त्र तथा जनताको जीत भएको बताएका हुन् ।














प्रतिक्रिया