रोल्पा, ४ फागुन । माडी गाउँपालिका १ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका २ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया