
काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली भूमिसम्बन्धी सबै समस्या अब दीर्घकालीन समाधान हुने बताएका छन् ।
शनिबार चितवनको वृहत जनसभालाई सम्बोधन गर्दै ओलीले अब जनताको समस्याहरुको दीर्घकालीन समाधान गरिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी जनताका समस्याहरु समाधानका लागि जनताका पक्षमा आफूले नेतृत्व लिएर काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले अबको चुनावमा जनताको लागि, देशको लागि काम गर्ने भूमिपुत्रहरुलाई चुनेर पठाउन पनि आग्रह गरे । देशलाई निकास दिनका लागि निर्वाचनको घोषणा गरिएको प्रधानमन्त्री ओलीले जिकिर गरे ।















प्रतिक्रिया