११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीद्वारा चितवनको गोन्द्राङ–पुल्चोक ६ लेन सडक शिालन्यास

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार उपस्थित भएर सडकको शिलान्यास गरेका हुन् ।

समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल पनि शिलान्यास गर्नेछन् ।

यसैबीच प्रधानमन्त्री ओलीको चितवन भ्रमणले प्रचण्ड माधव समूह सशंकित बनेको छ । उक्त समूहले जनसभालाई सम्बोधन गर्ने कार्यक्रमलाई लक्षित गरी टायर बालेर प्रदर्शन समेत गरेका छन् ।