११ कार्तिक २०८३, बुधबार

घर नजिकैको कुलोमा डुबेर १९ महिने बालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ माघ । पाल्पामा १९ महिने बालकको कुलोमा डुबेर मृत्यु भएको छ ।

रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाका छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चाको मृत्यु भएको थियो ।