शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहीलाई एभरेष्ट बैंकको सम्मान

दैनिक नेपाल २०७७ माघ १५ गते १९:४३

 

काठमाडौँ, १५ माघ । विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको आरोहण गर्ने टोलीलाई एभरेष्ट बैंकले सम्मान गरेको छ ।

बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई सम्मान गरेको हो ।

इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गरेकोमा बैंकले उनीहरुलाई सम्मान गरेको हो ।

पर्वतारोहण टोलीमध्येका मिङ्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित