
काठमाडौँ, १३ माघ । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेका छन् ।
मंगलबार आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आगलागी भएको स्थानतर्फ प्रहरी टोली गइसकेको जनाएको छ ।
आगो लाग्नुका कारण तथा के कति क्षति भयो भन्नेबारे थाहा नभएको बताइएको छ ।















प्रतिक्रिया