
काठमाडौँ, १३ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिएका छन् ।
ताप्लेजुङको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीबाट हटाइएको बताउँदै नेकपाको नाम समेत नलिन चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री ओली अब एउटा सानो झुण्डको मात्रै अध्यक्ष भएको टिप्पणी समेत गरे ।















प्रतिक्रिया