११ कार्तिक २०८३, बुधबार

मुख्यमन्त्री राई बाँधिए विवाह बन्धनमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।

५० वर्षीया मुख्यमन्त्री राई र २३ वर्षीया मोडल जाङ्मु शेर्पाबीच काठमाडौँमा विवासह सम्पन्न भएको हो ।

काठमाडौँको एक पार्टी प्यालेसमा सीमित मानिसहरुको उपस्थितिमा विवाह सम्पन्न भएको छ । परम्परागत किसिमले सम्पन्न विवाहमा दुवैले आफ्नो जातीय पोशाक लगाएका थिए ।