काठमाडौं, १४ पुस । निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी स्वरुप विभिन्न कामहरू अगाडि बढाउन थालेको छ ।
सरकारले वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
आयोगले सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी शुरु गरेको हो ।
आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।











प्रतिक्रिया