६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री बालेन पुगे नयाँ दिल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत पुगेका छन् । उनी दुई दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन् ।

उनी नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी आइतबार दिउँसो २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए।

उनी सोमबार स्वदेश फर्किने छन् ।