६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले गरे विमानस्थलमा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधामन्त्री वालेन्द्र शाह दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका थिए। बालेन विमानस्थलबाट बास बस्ने ताज होटल पुगेका छन् ।

उनले आज साँझ ६ बजे विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्दै छन्।

शाहलाई भेट्न विदेशमन्त्री एस जयशंकर होटलमै पुग्नेछन्।