६ मंसिर २०८३, आइतबार

सवारी चालक अनुमतिपत्र फारम आजदेखि भर्न पाइने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को फारम ९ महिनापछि आजबाट खुलेको छ ।

कोरोना महामारीका कारण चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम तथा प्रयोगात्मक परीक्षा रोकिएको थियो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मंगलबारबाट सात वटा प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ ।