११ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो संसद विघटन गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।