११ कार्तिक २०८३, बुधबार

सर्वोच्च बार एशोसियनको निर्वाचनमा लोकतान्त्रिक समूह दुई तिहाइले विजयी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ ।

निर्वाचनमा लोकतान्त्रिक समूहले दुई तिहाइको मतसहित विजय हात पारेको हो ।

शनिबार नै भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ मध्ये धेरै जसो महत्त्वपूर्ण पदहरुमा विजय प्राप्त गरेको छ ।

यद्यपि निर्वाचन आयोगले केही समयपछि आधिकारिक रुपमा विजयी घोषणा गर्नेछ ।

सर्वोच्च बारमा कुल ६०५ मतदाता थिए । जसमध्ये ५५५ मत खसेको थियो । करिब एक सय मतदाता तटस्थ थिए ।