
काठमाडौँ, ३० कात्तिक । चितवनमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरको कोभिड आईसीयूमा उपचाररत ति पुरुषको गएराति मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर–१० का ४८ वर्षीय पुरूष रहेका छन् । मिर्गौलाका बिरामी उनको कोभिड निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक १९ गते अस्पताल भर्ना भएका उनमा २० गते कोरो पुष्टि भएको थियो ।















प्रतिक्रिया