
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीसँग नेता माधवकुमार नेपालसहित ४ जना नेताहरुबीच करिब ३ घण्टा छलफल भएको छ ।
आइताबर बालुवाटारमा दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म भएका भेटवार्तामा पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे छलफल भएको छ ।
लामो कुराकानी भएपनि नेताहरुबीच कुनै ठोस सहमति नभएको बताइएको छ ।















प्रतिक्रिया