११ कार्तिक २०८३, बुधबार

गोरखाबजारकी महिलालाई कोरोनाभाइरसकाे संक्रमण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाेरखा, ३१ साउन । गाेरखा जिल्लाकाे गोरखाबजारकी एक महिलालाई कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ ।

लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।