
काठमाडौँ, २२ साउन । सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ ।
सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाका अनुसार साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग
पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी ६ सदस्यीय समिति गठन गरेको हो ।
दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको खतिवडाले जानकारी दिए ।
त्यस्तै, सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
यस्ता छन् सरकारका १८ निर्णयहरु :
















प्रतिक्रिया