६ कार्तिक २०८३, शुक्रबार

बिहीबारदेखि जोर बिजोर प्रणालीमा सवारी सञ्चालन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । सरकारले बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ ।

गृह मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमण बढेसँगै यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

त्यस्तै, सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।