६ कार्तिक २०८३, शुक्रबार

राती ९ बजेदेखि विहान ५ बजेसम्म हिँड्न नपाइने

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । कोरोनाभाइरस संक्रमण बढेपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबारदेखि लागु हुने जनाएको हो ।

मन्त्रालयले २ सयभन्दा बढी सक्रिय संक्रमित भएको स्थानमा यो नियम लागु गरिएको जनाएको छ ।