११ कार्तिक २०८३, बुधबार

महाशाखाका थप ३ जना ट्राफिक प्रहरीमा पुष्टि भयो कोरोना संक्रमण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक महाशाखाका थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत साउन १६ मा  एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको भएको हो ।

कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित ३७५ प्रहरी क्वारेन्टाइनमा छन् ।