
धनुषा, ११ साउन । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले ति न्यायाधीशमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
यसअघि उच्च अदालतका सहसचिव स्तरका १ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।













प्रतिक्रिया