
काठमाडौं, ७ साउन । महानगरीय ट्रापिक प्रहरी महाशाखाले आज (बुधबार) देखि सवारी चालकमा पुनः मादक पदार्थ सेवन (मापसे) जाँच शुरु गर्ने भएको छ ।
कोडिभ–१९ को जोखिमका कारण रोखिएको मापसे जाँच लकडाउन खुला भएसँगै शुरु गर्न लागिएको महाशाखाले बताएको छ ।
यसअघि कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि चैत ७ गतेदेखि काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको थियो । ४ महीनापछि मापसे जाँच सुचारु भएको महाशाखाले जानकारी दिएको छ ।
‘मापसे गरेको फेला परे अब मेडिकल जाँच गरेर कारबाही र्गो तयारी महाशाखाको छ ।













प्रतिक्रिया