२८ आश्विन २०८३, बुधबार

पाल्पा–बुटवल सडक खुल्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ७ साउन । विभिन्न ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको पाल्पा–बुटवल सडकखण्ड खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने उक्त सडकको विभिन्न ठाउँमा पहिरो झरेपछि बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार लामिडाँडा, गौडेपुल, दोभानबजार, नागमन्दिर लगायतका ठाउँमा खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।