
काठमाडौं, ५ साउन । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ ।
आइतबार ३०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया