२८ आश्विन २०८३, बुधबार

देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

एकैपटक ४६ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

पछिल्लो समय गाउँपालिकाका ७४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।