
काठमाडौं, ५ साउन । साताको दोस्रो दिन नेप्से परिसूचक ४ प्रतिशतले बढेको छ ।
सोमबार प्रिओपनिङ सेसनमा नेप्से ४ दशमलव ०८ प्रतिशत अर्थात ६० दशमलव ३४ अंक बढेर १ हजार ५३९ दशमलव ३७ विन्दुमा पुगेको छ ।
यो सँगै नेप्सेमा पहिलो सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो अवधिमा १०४ वटा कम्पनीहरुको शेयर खरीदविक्री भएका छन् ।













प्रतिक्रिया