२८ आश्विन २०८३, बुधबार

नेकपा स्थायी कमिटी बैठक छैठौं पटक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक छैठौं टक स्थगित भएको छ ।

आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ५ गतेसम्मका लागि स्थगित गरिएको हो । साउन ६ गते (मंगलबार) बिहान ११ बजे बालुवाटारमा बस्ने गरी आज तय भएको बैठक स्थगित भएको हो ।

असार १० गतेदेखि जारी नेकपा बैठक पकट–पटक स्थगित हुँदै आएको छ । यसबीचमा दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।