२८ आश्विन २०८३, बुधबार

पाल्पामा एक जनालाई खोलाले बगायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ३ साउन । पाल्पामा एक जनालाई खोलाले बगाएको छ ।

शुक्रबार साँझ रैनादेवी छहरा गाउँपालिका–३, पट्टाचौरमा रिडीखोला तर्ने क्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका देवबहादुर मुखियालाई खोलाले बगाएको हो ।

बेपत्ता मुखियाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

भोलिदेखि नेपालमा पुनः मनसुन सक्रिय हुने भए भए पनि शुक्रबारबाटै देशभर वर्षा सुरू हुँदा खोला तथा नदीहरू बढ्न गइ जनजीवन प्रभावित बन्न थालेको छ ।