२८ आश्विन २०८३, बुधबार

मौद्रिक नीति २०७७/७८ : वाणिज्य बैंकहरूलाई कृषिमा २० प्रतिशत लगानी अनिवार्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । वाणिज्य बैंकहरुले आगामी ४ वर्षसम्म कम्तीमा २० प्रतिशत लगानी कृषिमा गर्नु पर्ने भएको छ ।

मौद्रिक नीति २०७७/७८ मा व्यवस्था भएअनुसार वाणिज्य बैंकहरुले २०८० सम्म २० प्रतिशत कर्जा कृषिमा लगानी गर्नु पर्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति गर्दै यस्तो बताएको हो ।

कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवाको रुपमा विकास गरिने राष्ट्र बैंकको योजना छ । साथै, कृषि ऋणपत्रको पनि व्यवस्था गरिने राष्ट्र बैंकको भनाइ छ ।