१२ कार्तिक २०८३, बिहिबार

क्वारेन्टाइनमा बसेका नेकपाका नेता पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, १८ वैशाख । सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बालाराम सुनार (हिमाल) लाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको घरमै होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

उनी विप्लव नेकपाको कुन तहका नेता हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।