१२ कार्तिक २०८३, बिहिबार

लमजुङमा कांग्रेस नेता धितालबाट स्वास्थ्य सामग्री वितरण

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १७ बैशाख । नेपाली काँग्रेसका नेता विष्णु धितालले लमजुङमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

दुधपोखरी गाउँपालिकाको सबै स्वास्थ्य चौकी र प्रहरीलाई स्वास्थ्य सम्बन्धी सामाग्रीहरू पिपिई सेट र स्यानिटाइजर वितरण गरेको नेता धितालले दैनिक नेपाललाई जानकारी दिए ।