१२ कार्तिक २०८३, बिहिबार

गण्डकी प्रदेशसभा बैठक आज पनि अवरुद्ध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ३० फागुन ।  गण्डकी प्रदेशसभा बैठक आज पनि अवरुद्व भएको छ ।

निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्‍बा गुरुङले एकलौटी निर्णय गरेको भन्दै विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध गरेको हो ।

कांग्रेस सांसदले अवरोध कायम राखेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।