१२ कार्तिक २०८३, बिहिबार

बुधबारदेखि फेरि वर्षाको सम्भावना

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २७ फागुन ।  पश्चिमी वायुको सक्रियताका कारण बुधबारदेखि फेरि पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुुसार पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव मात्र सुरु भएको हो।

बुधबार विशेषगरी पश्चिमी क्षेत्रमा वर्षारहिमपात गराउने सम्भावना देखिएको पोखरेलले जानकारी दिनुभयो । बुधबार बेलुका काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

आज मंगलबार भने काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आंशिक बदली मात्र हुने मौसमविद्को अनुमान छ।