६ कार्तिक २०८३, शुक्रबार

मंगलबार सुनको मूल्य घट्यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन ।  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ । मंगलबार सुनको मूल्यमा प्रतितोला तीन सय रुपैँयाले गिरावट आएको हो ।

मंगलबार छापावल सुनको मूल्यको प्रतितोला तीन सयले सस्तिएर ८० हजार झरेको छ भने तेजावी सुनको मूल्य ७९ हजार ७ सय कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँमा स्थिर छ ।