काठमाडाैं, १३ फागुन । काठमाडाैंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।














प्रतिक्रिया