१४ कार्तिक २०८३, शनिबार

दाङमा विप्लवका नेता पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ३ मंसिर । दाङकाे तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।