१३ कार्तिक २०८३, शुक्रबार

व्यवशायी गोल्छाको निधनमा एनआईसी एशिया बैंकद्वारा दुःख व्यक्त

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । एनआईसी एशिया बंैक लिमिटेडका संस्थापक दिवाकर गोल्छाको निधनप्रति बैंकले दुःख व्यक्त गरेको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँको निधनले बैंक परिवारलगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ ।’

बैंकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

एद्योगी तथा व्यवशायी गोल्छाको बुधबार निधन भएको थियो ।