बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

व्यवशायी गोल्छाको निधनमा एनआईसी एशिया बैंकद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७५ चैत २९ गते १६:३०

काठमाडौं, २९ चैत । एनआईसी एशिया बंैक लिमिटेडका संस्थापक दिवाकर गोल्छाको निधनप्रति बैंकले दुःख व्यक्त गरेको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँको निधनले बैंक परिवारलगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ ।’

बैंकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

एद्योगी तथा व्यवशायी गोल्छाको बुधबार निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित