१३ कार्तिक २०८३, शुक्रबार

कामना सेवा विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । कामना सेवा विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरतासम्बन्धी सम्झौता भएको छ । वित्तिय साक्षरतासम्बन्धी कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने उद्देश्यले सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतामा एनबीआईका तर्फबाट सहायक महाप्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।

अब बैंकले आफ्ना सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोवाइल एपबारे जानकारी दिने छ ।