२० कार्तिक २०८३, शुक्रबार

दलित संघको पाँचौ महाधिवेशन जेठ अन्तिम साता बुटवलमा हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको पाँचौ महाधिवेशन जेठ २५ देखि २७ सम्म बुटवलमा हुने भएको छ।

संघको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेसनका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।

संघको नीति तथा कार्यक्रम, विधान मस्यौदालगायतका १५ वटा विषयगत समिति गठन गरिएको संघकी महासचिव लक्ष्मी परियारले जानकारी गराइन्।