१२ कार्तिक २०८३, बिहिबार

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको देशभर रहेका ७२ ओटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।