
काठमाडौं, २० चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आइतबार आएको हावाहुरीका पीडितहरुलाई सहयोग गरेको छ । बारा र पर्साका पीडितहरुलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।
बैंकले हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।
बैकले १४५ घरधुरीका पीडितहरुलाई १०० थानझुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको हो ।














प्रतिक्रिया